काठमाडौं । एनसेल सेवा अवरुद्ध भएको छ । कास्कीको पोखरा साइडमा एनसेल सेवा अवरुद्ध हुँदा लाखौं एनसेल प्रयोगकर्ताहरु समस्यामा परेका छन् ।
पोखरा आसपासका सडक निर्माणको क्रममा अप्टिकल फाइबर काटिदा सेवा अवरुद्ध हुन पुगेको एनसेलले बताएको छ । सो पश्चात् गण्डकी क्षेत्रका केही जिल्लाहरुमा एनसेल सेवा अवरुद्ध हुन पुगेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलले भन्यो-‘हामी फेरि उठ्ने छौँ, तपाईँहरू सँगै’
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी