शुक्रबार एनसेलको सेवा तीन घण्टा अवरुद्ध हुने

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०८२, १८ : ५२
शुक्रबार एनसेलको सेवा तीन घण्टा अवरुद्ध हुने

काठमाडौं । एनसेलले शुक्रबार बिहान १ देखि ४ बजेसम्म नियमित सुधार प्रक्रिया अन्तर्गत प्राविधिक कार्य गर्ने जानकारी गराउँदै सेवा अवरुद्ध हुने बताएको हो ।

सो अवधिमा रिचार्ज, प्याक/सेवा सुचारुका साथै एनसेल एप, च्याट, कोडहरु र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरू अवरुद्ध रहने जानकारी एनसेलले गराएको छ ।

प्रतिक्रिया दिनुहोस