एजेन्सी। इरानको रूढिवादी क्षेत्र सिस्तान–बलुचिस्तान प्रान्तका कालो पहिरन लगाएका महिलाहरूले देशमा जारी हिजाबविरोधी राष्ट्रव्यापी प्रदर्शनमा एक्यबद्धता जनाएका छन् ।
सेप्टेम्बरको मध्यमा प्रहरी हिरासमा रहेकी २२ वर्षीया महसा अमिनीको तेहरानमा मृत्युपछि देशव्यापी प्रदर्शन हुँदै आएको छ । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछि उनको हिरासतमै मृत्यु भएको थियो ।
अनलाइन पोस्ट गरिएको एउटा भिडियोमा महिलाहरूले “नारी, जीवन, स्वतन्त्रता“ लेखिएको ब्यानर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १७ मंसिर २०७९, १७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत