काठमाडौं । नेपालले यूएईसँगको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ ।
बुधवार भएको दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो । यो परिणामसँगै श्रृंखलामा एकरएकको बराबरी भएको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।
घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जित्नका लागि नेपाल उच्च मनोबलका साथ मैदान उत्रिंदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ मंसिर २०७९, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एसियन गेम्समा छनोट
एसियन गेम्स छनोट : नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य
एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
स्कटल्यान्डमाथि नेपालको सहज जित