रास्वपा सभापति रवि लामिछाने र भारतीय विदेश मन्त्री एस. जयशंकरबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, १९ जेठ २०८३, १९ : ५६
रास्वपा सभापति रवि लामिछाने र भारतीय विदेश मन्त्री एस. जयशंकरबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

भेटवार्तामा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति रहेको थियो।

भाजपाको निमन्त्रणामा हिजो भारत प्रस्थान गरेका लामिछानेलाई आज औपचारिक रूपमा भव्य स्वागत गरिएको जनाइएको छ। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक भेटघाटहरू सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस