काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आइतबार बजार परिसूचक नेप्से १०.५४ अंकले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ । २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ५.३०, विकास बैंक ३.८४, जलविद्युत २०.४६, जीवन बीमा ७०.७३, उत्पादन तथा प्रशोधन ३३.१६, माइक्रोफाइनान्स ५३.८२, ट्रेडिङ समूहको २६.२६, निर्जीबन बीमा समूहको उपसूचक १८.४४ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ कार्तिक २०७९, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट