काठमाडौँ । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।
चितवन घर भएका पाण्डेकी ८७ वर्षीया आमा मनमाया पाण्डेको बिहीबार बिहान करिब चार बजे निधन भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न नाम दर्ता गराएका उनी चुनावी अभियानमै व्यस्त रहँदा यस्तो खबर पाएको जानकारी गराए ।
साथै उनले आज, भोली र पर्सि रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन नसक्ने मेत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'८३ प्रतिशत मध्यम वर्गलाई समेट्न नसक्ने राजनीति अब सफल हुँदैन’: सुरेन्द्र पाण्डे
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
सीमित व्यक्तिको स्वार्थपूर्तिका फेरि वाम एकता ? : सुरेन्द्र पाण्डे
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे
एमालेको कार्यशैली जनताले अस्वीकार गरिसके: सुरेन्द्र पाण्डे