यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, ११ : ५५
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ र बिक्रीमूल्य १२७ रुपैयाँ ६० पैसा रहेको जनाएको छ । 

युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३६ पैसा र बिक्री दर ९६ रुपैयाँ ८१ पैसा रहेको छ । 

जापानी येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीमा ९ रुपैयाँ १६ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ४१ पैसा र बिक्री दर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९२ पैसा रहेको छ । 

मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३४ पैसा र बिक्रीमा २८ रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९ रुपैयाँ ४२ पैसा र कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस