काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–१ का ८० वर्षीय देवीबहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
मंगलवार बिहान १० बजे मनकामना सामुदायिक वनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । हात्तीको आक्रमणबाट घाइते भएका अधिकारीलाई उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु