काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीयताको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाको दृष्टिकोण उस्तै रहेको बताएका छन ।
बुधबार जिल्ला समन्वय समिति काभ्रेको छैठौं जिल्ला सभालाई धुलिखेलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कुर्सीमा पुगेपछि यसअघि एमालेका अध्यक्ष ओली पनि अनुदार भएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले प्रदेशलाई युनिट भन्ने गरेको स्मरण गर्दै उनले ओली संघीयताको पक्षमा नभएको आरोप लगाए। अहिले प्रधानमन्त्री शेरबहादुर देउवा पनि संघीयताप्रति अनुदार देखिएको मुख्यमन्त्री पाण्डेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण
‘समाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ’ : मुख्यमन्त्री पाण्डे
संस्कृति संरक्षणका लागि स्थानीय जागरूक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
‘प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछ’: मुख्यमन्त्री पाण्डे
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण छ’: मुख्यमन्त्री पाण्डे
‘मातृ मृत्युदर घटाउन सेवा र निगरानीको पहुँच पुर्याउनुपर्छ’: मुख्यमन्त्री पाण्डे