काठमाडौं । गोरखाको पालुङटारका एक युवा मृत अवस्थामा फेला परेका छन् । पालुङटार नगरपालिका–५ का ३७ वर्षीय बुद्धिबहादुर विक मृत फेला परेका हुन् ।
शनिबार राति पालुङकै एक सडकमा उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाले विकको हत्या भएको आशंका गरेको छ । विकको हत्या गरेको आशंकामा तीन जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या