एजेन्सी । अमेरिकी सभामुखको ताइवान भ्रमणपछि चीनले राजदूतलाई बोलाएर विरोध जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेको हो ।
चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन चुप नबस्ने पनि बताएका छन् ।
मङ्गलवार अबेर ताइवान पुगेकी पलोसी बुधवार त्यहाँको संसद्मा पुगेकी छिन् भने आजै राष्ट्रपतिसँग भेटवार्ता गरेर फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ साउन २०७९, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल