वीरगञ्ज । वर्षासँगै परेको चट्याङ् लागेर वीरगञ्जमा एक युवकको मृत्यु भएको छ।
चट्याङ् लागेर वीरगञ्ज महानगरपालिका वडा नम्बर-२८ बगही टोलका ३२ वर्षका दिनानाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार साझ साढे ५ बजेको समय आफ्नै खेतमा काम गरिरहेको बेला अचानक परेको चट्याङ् लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
गुल्मीमा चट्याङ लागेर ३ जना घाइते
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु