काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ ९३ हजार ६ सय रुपैयाँमा झरेको छ।तेजावी सुनको भाउ पनि ९३ हजार १ सय रुपैयाँमा आइपुगेको छ।
आइतबार चाँदीको भाउ भने बढेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?