काठमाडौं । राप्रपा नेपालले चुनाव चिन्ह 'गाई' माग्दै सर्बोच्च अदालतमा बिहीबार मुद्दा दायर गरेको छ । दर्ता भएको रिट निवेदन माथि आज सुनवाइ हुने भएको छ ।
आजको पेशीमा बहस गर्न स्वयम् अध्यक्ष थापा सर्बोच्च अदालत जाने भएका छन् । थापाले ट्विट गर्दै भनेका छन् , संविधान र कानुनले 'गाई' चिन्ह निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले 'गाई' लिएर जनतामा गएको सर्वविदित छ। राप्रपा नेपाललाई 'गाई' नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ। यस सम्बन्धी मुद्दामाम आफै वहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छू ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ