काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो तीन बजे बस्न लागेको हो।
आजको बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन) बारे छलफल गर्ने तयारी गरिएको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।
बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी