काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको परिचालन समितिको बैठक दिउँसो १ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो ।
उक्त समितिमा शीर्ष तहबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला बाहेकका सबै शीर्ष नेताहरु छन् । खड्का नेतृत्वको समिति ५६ सदस्यीय गठन भएको थियो ।
स्थानीय तहको निर्वाचनको समग्र विषयमा छलफल गर्न बैठक बोलाइएको संयोजक खड्काले जानकारी दिए । ‘निर्वाचन सकिएको छ । त्यसकै बारेमा छलफल गरि प्रतिवदेन तयार गर्न बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?