काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको बताएका छन् । चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टी खोलेपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने समेत बताएका छन् । उनले भनेका छन्,‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल
सुकुम्वासीको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो : शंकर पोखरेल