काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।
डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ ।
बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, १० दिनमा तेस्रो पटक वृद्धि
फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, अब कति पर्छ ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टितेलको यथावत्