काठमाडौँ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ । डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ ।
अब पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा लिटरको १ सय ५९ रुपैयाँ कायम भएको छ । यसअघि १ सय ६१ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डिजेल र मट्टितेलको मूल्य घट्दा पेट्रोलको बढ्यो
डिजेल र मट्टितेलको मूल्य घट्दा पेट्रोलको बढ्यो
पेट्रोलको मूल्य घट्यो, डिजल र मट्टितेलको बढ्यो
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, अब कति पर्छ ?
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो