काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार (पुस १) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ ।
डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टितेलको यथावत्
डिजेल र मट्टितेलको मूल्य घट्दा पेट्रोलको बढ्यो
डिजेल र मट्टितेलको मूल्य घट्दा पेट्रोलको बढ्यो
पेट्रोलको मूल्य घट्यो, डिजल र मट्टितेलको बढ्यो
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, अब कति पर्छ ?
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु