काठमाडौं । काठमाडौ महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) र उपप्रमुख (उपमेयर) सुनिता डंगोलले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटघाट गरेका छन् ।
शनिवार मन्त्रीकै कार्यकक्षमा दुवैले झाँक्रीलाई भेटेका हुन् । भेटमा शहरी विकास मन्त्रालयले निर्माण गरेको बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल्डमा काठमाडौं उपत्यकाको फोहोर कहिले, कसरी लैजाने भन्नेबारे छलफल भएको छ ।
काठमाडौको फोहोर व्यवस्थापन गर्ने विषयमा काठमाडौ महानगरपालिका प्रमुख तथा उपप्रमुखको केहिदिन यता सक्रियता बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन