काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामबाट अत्यन्तै असन्तुष्ट रहेको बताएका छन ।
तीनकुनेस्थित पार्टी कार्यालयमा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले गठबन्धनको निर्वाचन परिणामबाट बेहद असन्तुष्ट रहेको बताए। उनले पाँचदलको सिट बाँडफाट पनि सम्मानजनक नभएको उनको भनाइ छ ।
‘स्थानीय निर्वाचनको परिणामबाट अलिअलि मात्र होइन, बेहद असन्तुष्ट छौं,’ उनले भने, ‘गठबन्धन पनि सम्मानजनक सिट बाँडफाँट भएन, त्यसैमा हो हामी असन्तुष्ट भएका ।’
आफ्ना असन्तुष्टिहरु पाँचदलबीचमा पनि राखेको र आफूहरुले पनि समीक्षा गरिरहेको सम्मानि नेता खनालले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल