काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि रु १५ अर्ब बजेट बिनियोजन गरेको छ । आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका छन् ।
यसबाट समयमै किसानले रासायनिक मत पाउने विश्वास गरिएको छ। यस्तै प्रांगारिक मलका लागि पनि आवश्यक बजेट बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ जेठ २०७९, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग
१ लाख ४४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात
हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने
यस्तो छ रासायनिक मल आयातको अवस्था