काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनले शुरुवाति अग्रता कायम गरेका छन् । अहिलेसम्म भएको मत परिणाम अनुसार बालेनले ४ हजार ४ सय ४६ मत प्राप्त गरेका छन्।
काठमाडौँ महानगरपालिकाका एमाले उम्मेदवार केशव स्थापितले अहिलेसम्म २ हजार ४ सय ५ मत ल्याएका छन्। बालेन र स्थापितको अहिलेसम्म २२४२ मतको अन्तर रहेको छ।
यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अहिलेसम्म २ हजार २ सय २४ मत ल्याएकी छन्। स्थापित र सिंहबिच १८१ को अन्तर रहेको छ ।हाल काठमाडौँ महानगरपालिकाको वडा नं १,२,३,४,५, ३१ र ३२ को मत गणना भईरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर