चितवन । सर्वाधिक चासो रहेको भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । यस अघि मतगणना ९ बजेबाट शुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो । तर दलका प्रतिनिधहरु ढिला आएपछि मत गणना केहीबेर अगाडीबाट शुरु भएको हो ।
मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसंञ्चार रोडमा थालिएको छ । भरतपुर महानगरको मेयर पदमा सत्तारुढ गठबन्धनबाट रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी प्रत्यासी छन् भने एमाले र राप्रपाको गठबन्धनबाट मेयरमा विजय सुवेदी र उपमेयरमा राप्रपाका हिमला गुरुग चुनावी प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना