प्रि–ओपन सेसनः २.०६ अंकले बढ्यो नेप्से

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, ११ : ५८
प्रि–ओपन सेसनः २.०६ अंकले बढ्यो नेप्से

काठमाडौं ।आज साताको दोस्रो कारोबार दिन सोमाबार प्रि–ओपन सेसनमा नेप्से सूचक २.०६ अंकले बढेको छ।

यो वृद्धिसँगै नेप्से सूचक २३५८.२४ विन्दुमा आइपुगेको छ भने २ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।यस्तै, ११ कम्पनीको ७६० कित्ता सेयर खरिद बिक्री भएको छ। यस सेसनमा कुल १६ वटा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस