काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका नारायणप्रसाद दाहालले जनता र राष्ट्रको समृद्धिको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रमसहितको बजेट पनि आउन लागेको भन्दै बजेटमा जनता र राष्ट्र दुवैको समृद्धिका लागि सुझाव दिने दिने बताए । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइभन्दा पार्टी र देशका लागि दिएको योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएको दाबी गरे ।
दाहाल पुनर्स्थापित संसद्मा माओवादीतर्फबाट डेढ वर्ष सांसद भएका थिए । त्यसपछि भने उनी दोस्रो संविधानसभामा सभासद् थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छः अध्यक्ष दाहाल
‘दक्षिण एशिया नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भयो’ : नारायणप्रसाद दाहाल
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’ : नारायणप्रसाद दाहाल
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’ : नारायणप्रसाद दाहाल
मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको प्रतिबद्धता
संघीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्छु : अध्यक्ष दाहाल