सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १२ : २२
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कबिलासी नगरपालिका–१० सलेम्पुरस्थित सडकमा प्रदेश २–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मलंगवा नगरपालिका  ३ बस्ने २७ वर्षीय तौखिन मिक्रानी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय मकबुल लहरी सफिको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका मिक्रानिको प्रादेशिक अस्पताल मलंगवामा र लहरीको सोही अस्पताल हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ३ बस्ने २७ वर्षीय तौखिन मिक्रानी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय मकबुल लहरी सफिको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका मिक्रानिको प्रादेशिक अस्पताल मलंगवामा र लहरीको सोही अस्पताल हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस