काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ चैत्र २०७८, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?
सुनको भाउ बढ्यो, चाँदी घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?