काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका सचिव चयन गर्ने जिम्मा केन्द्रीय कमिटी बैठकले सचिवालय कमिटीलाई दिएको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकले विभागको सचिव तोक्ने जिम्मा सचिवालय कमिटीलाई दिएको एक नेताले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकले यसअघि नै २२ वटा विभागका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिसकेको छ । सचिव चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई भए पनि बिहीबारको बैठकले सचिवालय कमिटीलाई दिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग