काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार १ हजार १ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २५ रुपैयाँले घटेर एक हजार ३७० रुपैयाँ मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?