काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ सोमबार १ हजार १ सयले बढेर एक लाख ३ हजार रुपैयाँमा कायम भएको हो ।
तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार ५०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
यसैगरी आज चाँदीको मुल्य पनि प्रति तोलामा १० रुपैँयाको दरले बढेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
४२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?