एजेन्सी । भारतमा शनिबार २ लाख ३२ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् । यस्तै ८८६ को मृत्यु भएको छ ।
शुक्रबार २ लाख ३५ हजार संक्रमित भेटिए र ८७१ को मृत्यु भएको छ । अर्थात्, अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितको संख्यामा कमी भएको छ ।
पछिल्लो ९ दिनदेखि नयाँ संक्रमितमा लगातार गिरावट देखिएको छ । तेस्रो लहरका बेला २० जनवरीमा सबैभन्दा बढी ३लाख ४७ हजार नयाँ संक्रमित भेटिएका थिए । हाल देशमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या १८ लाख ७७ हजार छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १६ माघ २०७८, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित