काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमर पुनले पार्टी विधानको अधिकार प्रयोग गरी प्रदेश कार्यसमिति सदस्यहरु मनोनित गरेका छन् ।
आज सभापती पुनले पार्टिको विधान २०१७ को परिच्छेद ४ अन्तरगत धारा १३को उपधारा १० ग बमोजिक ६ जना सदस्य मनोनित गरेका हुन् ।
मनोनित हुनेमा निर्वाचनमा प्रदेश उपसभापतीमा पराजित रुपन्देहीका अष्टभुजा पाठक, प्यूठानका पुर्व पार्टी सभापती अमर भण्डारी, अर्घाखाचीका डा जय वहादुर टण्डन, कपिलवस्तुवाट पूर्व एसएसपी बिक्रम सिहं थापा र पाल्पाका रामेश्वर पन्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै