काठमाडौं । पछिल्लो ३ दिनदेखि सेयर बजारमा निरन्तर वृद्धि भइरहेको छ । आज सेयर बजार १२.५३ अंकले बढेको हो । ०.५० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५२०.२३ अंकमा पुगेको छ ।
साताको अन्तिम दिन आज २ सय २९ कम्पनीको सेयर कारोबार भएको छ । ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रुपैयाँ बराबरको ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर कारोबार भएको हो ।
हिमालयन डिस्टिलरी लिमिटेडको उच्च कारोबार भएको छ । सो कम्पनीको ३६ करोड २४ लाख ८४ हजार ८ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ पुस २०७८, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो