काठमाडौं । काँग्रेस सभापति पदका प्रतिस्पर्धी शेखर कोइरालाले आफूले जित्नेमा विश्वास व्यक्त गरेका छन् ।
मंगलबार राति करिब पौने ५ घण्टा मतदानस्थलमा बसेर बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उनले जित्ने विश्वास व्यक्त गरेका हु्न् । उनले आफूले पराजय भोगे पनि त्यसलाई स्वीकार गरेर अघि बढ्ने उनले बताए ।
‘मतदाताले मलाईजिताउन भोट हाल्नु भएको छ, सभापति जित्छु भन्ने विश्वास छ,’ कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाले राखे ५ प्रस्ताव
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला