काठमाडौं । हिजोसम्मको उच्च गिरावटलाई अन्त्य गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज एकै दिन पाँच प्रतिशतले बढेको छ ।
कारोबार सुरु भएको दुई घन्टा नपुग्दै परिसूचक पाँच प्रतिशतले बढेको हो । उक्त बृद्धिसँगै नेप्सेको कारोबार ४० मिनेटलाई रोकिएको छ । आज कारोबार खुलेको डेढ घण्टामै नेप्से परिसूचक ११४ अंकले बढेको छ ।
नेप्से परिसूचक पाँच प्रतिशतले बढ्दा वा घट्दा केही समयलाई कारोबार बन्द हुने व्यवस्था छ । यस्तै, १० प्रतिशत थपघट भएमा कारोबार पूर्णरुपमा बन्द हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे