काठमाडौं । कांग्रेस सभापति पदका लागि दोस्रो चरणको मतदान हुनेभएपछि देउवा आफूलाई सघाउन साथ माग्दै दौडधुपमा लागेका छन् ।
उपसभापति विमलेन्द्र निधिको निवास पुगेर देउवाले आफूलाई समर्थन गर्न आग्रह गरे । पहिलो चरणको चुनावमा सभापतिका प्रत्सासी विमलेन्द्र निधिले २४९८ मत ल्याएका थिए ।
यसअघि चाक्सिबारी पुगेका देउवालाई प्रकाशमान सिंहले सघाउने वचन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै