चितवन । निर्वाचन कि सर्वसम्मत भन्ने केन्द्रित एमाले महाधिवेशन अन्ततः नेता तथा पदाधिकारी छान्ने अधिकार केपी शर्मा ओलीलाई दिएपछि उनले आफ्नो विरोधीलाई कुनै पनि हालतमा पदाधिकारीमा ल्याउन नचाहेको श्रोतको दाबी छ ।
तर प्रमुख पदमा आफ्नै पक्षधर नेताहरुको दाबीले उनलाई कसलाई छान्ने भन्नेमा सकस देखिएको छ। ओली निकट स्रोतका अनुसार ओली कुनै पनि हालतमा नेता भीम रावल र घनश्याम भुसाललाई पदाधिकारीमा ल्याउन तयार छैनन्। उनीहरुले निरन्तर आफ्नो विरोध गरेकाले पदाधिकारीमा ल्याउन उनी तयार नभएको श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप