कक्षा १२ को नतिजा सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, ०५ असार २०८३, ०९ : २०
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक जयन्ती सत्यालले जानकारी दिइन् । 

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस