काठमाडौं । नेपाल प्रहरीका २२ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार महानिरीक्षकको शनिबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।
सरुवामा पर्नेमा अनुराग कुमार द्धिवेदी मानव बेचबिखन अनुसन्धान ब्यूरो मानव बेचबिखन अनुसन्धान शाखाबाट सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयमा सरुवा भएका छन् । बसन्त रजौरे प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा भएका छन् । होविन्द्र बोगटी स्यांजाबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् ।
सरुवा हुनेको सूचीः

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ मंसिर २०७८, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ