चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मजदुर किसानले बोक्ने रातो झन्डा गैँडालाई बोकाइएको आरोप लगाएका छन् ।
चितवनको भरतपुरमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा नेपालले भने, ‘माक्सले त त्यो क्रान्तिकारी रातो झण्डा मजदुर किसानलाई बोक्न भन्नु भएको थियो तर यहाँ त मान्छे नपाएर गैंडालाई बोकाई दिएका छन् ।
उनले एमालेको हालत पतनको अवस्थामा रहेको बताए । अध्यक्ष नेपालले आगामि निर्वाचनमा एमालेलाई धुलो पार्ने चेतावनी समेत दिए । उनले भने, ‘एमालेलाई धुलो पार्छौँ हेर्दै जानुहोला ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना