काठमाडौं । प्रहरीले राजधानीबाट ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ । बन्द गराउँदै हिँड्ने विप्लव नेतृत्वका नेकपाका कार्यकर्तालाई प्रहरीले साँखु र महाराजगञ्जबाट पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार राजधानीमा बन्दको सामान्य प्रभावमात्रै देखिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार, बेथितिलगायतको विरोध गर्दै विप्लव समूहले बन्द गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० कार्तिक २०७८, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ