काठमाडौं । रक्तचाप बढेर अस्पताल भर्ना भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज भएका छन् । लतिपुरस्थित मेडिसिटी अस्पतालमा शनिबार भर्ना भएका प्रचण्डलाई चिकित्सकको सल्लाहमा गएराति अस्पतालमै राखिएको थियो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले स्वाथ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी दिए । धपेडी र चापका कारण स्वास्थ्यमा केही असहज देखिए पनि अहिले अवस्था समान्य रहेको उनको भनाइ छ ।
प्रचण्ड पार्टी कार्यक्रमको सिलसिलामा कर्णाली प्रदेशको डोल्पा र पूर्वी पहाडी जिल्ला भोजपुर सहभागि थिए । बिरामी भएपछि उनको महोत्तरी जाने कार्यक्रम स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ कार्तिक २०७८, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद
नयाँ र पुरानो भन्ने गलत भाष्य बनाइयो, यो देशको हितमा छैन: प्रचण्ड