जनकपुरधाम । जनकपुरमा दुई समूहबीच झडप भएपछि निषेधाज्ञा जारी गरिएको छ । शनिबार दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो। प्रहरीले झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। झडपमा परेर केही सुरक्षाकर्मी समेत घाइते भएका छन्।
स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर–२० देवपुरा रुपैठाको चार किल्ला पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग, उत्तरमा हनुमाननगर, रामपुर र बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ कार्तिक २०७८, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा झडप
कैलाली कारागार झडपबारे १० दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप
राजावादीको आन्दोलनमा झडप
एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते
झडपमा परी ६३ जना शिक्षकहरू घाइते