काठमाडौं । तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले निजी जीवनमा प्रयोग गरेको सामग्रीलाई हनुमानढोमा पुनः प्रदर्शनीमा राख्ने तयारी भएको छ ।
हनुमानढोका दरबारको नौतले दरबार, गद्दी बैठक र नौतले दरबारबीचको सेतो भवन तथा गद्दी बैठकको उत्तर भागमा जोडिएको फरासखाना एवं सँगैको न्हुछेँ चोकमा रहेको पृथ्वीनारायण शाहको सयन कक्ष रहेको भवनमा प्रदर्शनी गर्ने तयारी गरिएको हो ।
अहिले प्रदर्शनका लागि राखिने महत्वका सामग्रीको छनोट तथा आवश्यक सरसफाइ कार्य भइरहेको छ । हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनालका अनुसार यी सामग्री प्रदर्शनको पूर्वतयारीको काम भइरहेको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० कार्तिक २०७८, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
झापाबाट फर्किए पूर्वराजा
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह