झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई फर्के पनि र्एमालेले नलिने बताएका छन् । उनले माधव नेपालबाहेक अरु नेतालाई पार्टीमा फर्कन आग्रह गरेका छन् ।
आइतबार गृह जिल्ला झापा पुगेका ओलीले माधव नेपालबाहेक अरु सबै नेतालाई फर्कन आह्वान गरेका हुन् । ‘माधव नेपालबाहेक अरु पार्टीमा फर्किए हुन्छ, अरु साथीहरु फर्कनुहोस्, भ्रममा नपर्नुहोस् । तर माधव नेपाल जस्तो आपराधिक तत्वलाई फेरि नेकपा एमालेले लिँदैन’, ओलीले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ कार्तिक २०७८, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ : ओली
बालकोट पुगेर ओलीले गरे मतदान
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप