काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय मेसिन प्रयोग गरिने भएको छ।
दुई चलेर आज सकिएको स्थायी कमिटी बैठकले त्यसका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। महाधिवेशन प्रतिधिका मापदण्डबारे निर्णय कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ कार्तिक २०७८, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग