काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा एटलान्टाविरुद्ध २–० ले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले ३–२ को जित निकालेको छ ।
बुधबार राति घरेलु मैदानमा युनाइटेडले यस्तो सनसनीपूर्ण जित निकालेको हो । पहिलो हाफसम्म एटलान्टा २–० ले अघि थियो । उसका लागि मारियो पासालिक र मेरी डेमिरालले गोल गरेका थिए ।
तर, दोस्रो हाफमा मार्कस रासफोर्ड र ह्यारी म्याग्वुइरले युनाइटेड र क्रिष्ट्रियानो रोनाल्डोले एक–एक गोल गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ कार्तिक २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एन्फाका पूर्वअध्यक्ष गणेश थापालाई फिफाको चेतावनी
आईपीएल : लखनउ प्लेअफ पुग्ने दोस्रो टिम
अमेरिकामा खेल्ने एकदिवसीय टिम घोषणा, यि खेलाडीहरु समावेश
खेलाडी प्रशिक्षक छानबिन समितिले एन्फालाई बुझायो प्रतिवेदन
नेपाली टी–२० लिग असोज कात्तिकमा हुने
आइपिएल प्ले अफ : एक स्थानका लागि पाँच टीमको प्रतिस्पर्धा