म्यानचेस्टरको नाटकिय जित : रोनाल्डोको निर्णायक गोल

एजेन्सी

विहीबार, ०४ कार्तिक २०७८, ०७ : ३६
म्यानचेस्टरको नाटकिय जित : रोनाल्डोको निर्णायक गोल

File-photo

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा एटलान्टाविरुद्ध २–० ले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले ३–२ को जित निकालेको छ ।

CG Developers Tansen Cement box

बुधबार राति घरेलु मैदानमा युनाइटेडले यस्तो सनसनीपूर्ण जित निकालेको हो । पहिलो हाफसम्म एटलान्टा २–० ले अघि थियो । उसका लागि मारियो पासालिक र मेरी डेमिरालले गोल गरेका थिए ।

तर, दोस्रो हाफमा मार्कस रासफोर्ड र ह्यारी म्याग्वुइरले युनाइटेड र क्रिष्ट्रियानो रोनाल्डोले  एक–एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस